नेपाल र रोमानियाका निजी क्षेत्रबिच थप सहकार्यको सम्भावनाबारे छलफल
▸ यस स्टोरीको अंश: नेपाल र रोमानियाबीच व्यापार र लगानी सहकार्य सुदृढ बनाइने
काठमाडौं । नेपाल र रोमानियाबिच व्यापार, लगानी, पर्यटन, श्रम सहकार्य र निजी क्षेत्रबिच सम्बन्ध विस्तारका विषयमा छलफल भएको छ । जेठ ११ गते काठमाडौंमा Inauguration and Interaction program on RMG sector and Nepal - Romania Business Forum विषयक कार्यक्रम सम्पन्न भएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›