संसदमा बालेनको तीव्र खोजी, १५ मिनेटका लागि स्थगित बैठक अझै सुरु भएन
▸ यस स्टोरीको अंश: संसद अवरोधपछि रास्वपाले संसदीय नियमावलीको दफा ५० स्मरण गरायो
प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन' संसद बैठकमा नियमित अनुपस्थित भएपछि सांसदहरूले विरोध जनाएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा पनि उनी अनुपस्थित रहे र उनको सट्टा कानुनमन्त्री सोबिता गौतमले विधेयक पेस गरेपछि विपक्षी दलहरू असन्तुष्ट बने। केहीबेर सभामुख र विपक्षी दलका सांसदहरूबीच नोकझोक चलेपछि बैठक १५ मिनेटका लागि स्थगित गरियो, तर अझै सुरु हुन सकेको छैन।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित