किसानले खेती गर्ने जमिनको आधारमा रासायनिक मल पाउने
▸ यस स्टोरीको अंश: किसानलाई खेती गर्ने जमिनको क्षेत्रफलका आधारमा रासायनिक मल वितरण गरिने
कृषि, वन तथा पर्यावरण मन्त्रालयले किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने भएको छ । धान खेती गर्ने कृषकलाई जमिनको क्षेत्रफल र उत्पादनको अनुपातमा मल उपलब्ध गराइनेछ । करिब एक लाख ४५ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको र ४० हजार मेट्रिकटन मल छिट्टै आयात गरिने प्रक्रिया अघि बढाइएको छ । मन्त्रालयले गुणस्तरहीन मलको कारोबार गर्नेलाई कारबाही गर्ने जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›