अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
▸ यस स्टोरीको अंश: राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारितकृषि, वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूलाई रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित ‘स्पेसिफिकेसन’ अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ । आदेशको प्रावधानविपरीत गलत विवरण वा लेबल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरिएको छ । सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने मन्त्रालयका कृषि अर्थ विज्ञ महानन्द जोशीले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›