रवि लामिछानेविरुद्ध लगाइएको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग खारेज

यस स्टोरीको अंश: रवि लामिछानेसहितका प्रतिवादीको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्न कास्की अदालतको आदेश
prasashan.com · 6 दिन अघि

कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएका रवि लामिछाने सहित अन्य आरोपित विरुद्ध लगाइएको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग खारेज गरेको छ। न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् राख्दै अन्य दुई कसुरतर्फको अभियोग दाबी कायम नहुने गरी मुद्दा संशोधन गर्ने आदेश दिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू