उद्योग वाणिज्य महासंघमा ६ केन्द्रीय सदस्य मनोनीत, नेतृत्वले दिलायो पद तथा गोपनीयताको शपथ
▸ यस स्टोरीको अंश: नेपाल उद्योग वाणिज्य महासंघमा ६ केन्द्रीय सदस्य मनोनीत, अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण
नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्ष अञ्जन श्रेष्ठले दुई जना महिलासहित ६ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन् । मनोनीत हुने सदस्यहरूमा शिवप्रसाद घिमिरे, मनीषलाल प्रधान, नवीन रिजाल, गोकर्ण कार्की, दर्शना श्रेष्ठ र सहारा जोशी रहेका छन् । महासंघको विधान अनुसार विभिन्न सदस्य समूहको प्रतिनिधित्व सुनिश्चित गर्दै कम्तीमा दुई जना महिलासहित सात सदस्य मनोनीत गर्न सकिने व्यवस्था रहे पनि हाल ६ जना मात्र नियुक्त गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›