उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको दौड: वैशाख ८ मा चुनाव, कसले मार्ला बाजी ?

यस स्टोरीको अंश: कृषि विकास बैंक र साना किसान लघुवित्तलाई लघु बीमा कार्यक्रमको जिम्मा कानुन विपरीत, महालेखाको निर्देशन
clickmandu.com · 1 हप्ता अघि

नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभाले अन्जन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। महासंघले नयाँ वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्न आगामी शुक्रबार (जेठ ८ गते) निर्वाचन गर्ने निर्णय गरेको छ। यसका लागि शुक्रबार नै कार्यसमिति बैठक बसेर ७ जना सदस्य मनोनित गरिनेछन् र मनोनित सदस्यहरूलाई पनि वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचनमा मताधिकार दिइनेछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू