‘गंगा रानी’ मा वर्षा शिवाकोटी अनुबन्धित, नयाँ कलाकारको खोजी

यस स्टोरीको अंश: वर्षा शिवाकोटी ‘गंगा रानी’ सिनेमामा अनुबन्धित, नयाँ कलाकारको खोजी
www.osnepal.com · 2 दिन अघि

अभिनेत्री वर्षा शिवाकोटी सिनेमा ‘गंगा रानी’मा अनुबन्धित भएकी छन्। निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै सिनेमाको छायांकन भदौ दोस्रो हप्ताबाट सुरु गरिने जनाएको छ। निर्माण टिमले मुख्य पात्रहरूमा ४ महिला र ४ पुरूष कलाकारका लागि कास्टिङ कलको आह्वान पनि गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू