फिल्म ‘आ बाट आमा-२’कोलागि पल शाह र विपना थापा अनुबन्धित

www.scotnepal.com · 2 महिना अघि

फिल्म ‘आ बाट आमा-२’ को मुख्य कलाकारमा अभिनेता पल शाह र अभिनेत्री विपना थापा अनुबन्धित भएका छन् । निर्देशक चन्द्र पन्तले दुवै कलाकारलाई अनुबन्धित गरेका हुन् । फिल्म आउँदो वैशाखबाट छायांकनमा जाने र दशैंमा प्रदर्शनका लागि तयार पार्ने योजना छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू