प्रधानमन्त्री बालेनले संसद्‌मा लगेको दुई विधेयकमा के छ ?

यस स्टोरीको अंश: प्रतिनिधिसभामा निर्वाचन र मतदाता नामावली संशोधन विधेयक पेश
globenepal.com · 1 हप्ता अघि

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ दर्ता गरेका छन् । जनसंख्याको प्रतिशतका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु तथा मुस्लिमको प्रतिनिधित्व कायम गर्न निर्वाचनसम्बन्धी विधेयक ल्याइएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू