प्रतिनिधिसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित

यस स्टोरीको अंश: प्रतिनिधिसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक सर्वसम्मतिबाट पारित
www.makalukhabar.com · 2 दिन अघि

प्रतिनिधिसभाको बैठकमा निर्वाचनसम्बन्धी दुई विधेयक ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिबाट पारित भएको छ । प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गरेकी थिइन् । सांसद प्रेमबहादुर बयकले निर्वाचनमा समानुपातिकतर्फ अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गर्न आग्रह गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू