कर्णालीका करिब १७ लाख नागरिकको विपद् बिमा

यस स्टोरीको अंश: कर्णाली प्रदेश सरकारद्वारा करिब १७ लाख नागरिकका लागि विपद् बिमा सम्झौता नवीकरण
www.reportersnepal.com · 2 हप्ता अघि

कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न यहाँका करिब १७ लाख नागरिकको सामूहिक दुर्घटना बिमा गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबीच एक वर्षका लागि बिमा सम्झौता भएको हो, जसअनुसार प्रतिव्यक्ति बिमाङ्क दुई लाख कायम गरिएको छ र सरकारले प्रतिव्यक्ति वार्षिक नौ रुपैयाँ ३३ पैसाका दरले बिमा शुल्क तिर्नेछ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू