मनसुनबाट सवा २ लाख जनसंख्या प्रभावित हुने आकलन

यस स्टोरीको अंश: यस वर्षको मनसुनमा २ लाख २६ हजारभन्दा बढी प्रभावित हुने अनुमान, कार्ययोजना स्वीकृत
www.saralpatrika.com · 2 हप्ता अघि

सरकारले यस वर्ष मनसुनजन्य विपदबाट देशभर करीब २ लाख २६ हजारभन्दा बढी जनसंख्या प्रभावित हुन सक्ने आकलन गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको विवरण अनुसार बाढी र पहिरो जस्ता प्राकृतिक विपदबाट ५१ हजार ८६८ घरपरिवार प्रभावित हुने अनुमान छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३’ स्वीकृत गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू