चीनलाई १९ रनले हराउँदै एसियन गेम्स छनोटमा नेपालको विजयी सुरुवात

यस स्टोरीको अंश: एसियन गेम्स छनोटमा नेपालको विजयी सुरुवात, चीन १९ रनले पराजित
bizmandu.com · 22 घण्टा अघि

नेपाली महिला क्रिकेट टोलीले चीनलाई हराएको छ। एसियन गेम्स छनोट अन्तर्गत आज सम्पन्न खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको हो। नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू