मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
▸ यस स्टोरीको अंश: मुक्तिनाथ विकास बैंकद्वारा सेती प्रादेशिक अस्पताल र युवा अपाङ्ग संगठनलाई ह्वीलचेयर सहयोग
मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सेती प्रादेशिक अस्पताललाई १० थान व्हीलचेयर र युवा अपाङ्ग संगठन नेपाललाई १० थान व्हीलचेयर सहयोग प्रदान गरेको छ। यस सहयोगले अस्पतालमा उपचारका लागि आउने बिरामी, ज्येष्ठ नागरिक तथा हिँडडुलमा कठिनाइ भएका सेवाग्राहीहरूलाई सहज आवतजावत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›