प्रभावकारी बन्दै शिरोधारा उपचार

यस स्टोरीको अंश: किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच क्यान्सर उपचारमा सहकार्य
gorkhapatraonline.com · 5 दिन अघि

धनकुटाको सल्लेरीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा शिरोधारा उपचार पद्धति प्रभावकारी बन्दै गएको छ । केन्द्रले नयाँ उपचार विधि अपनाउँदै सेवा विस्तार गरेपछि शिरोधारा उपचारमा आकर्षण बढेको छ । आयुर्वेदिक पञ्चकर्म विज्ञान अन्तर्गत पर्ने शिरोधारा निधार वा शिरमा निरन्तर स्नेहन द्रव्य धारा दिएर गरिने सुख चिकित्सात्मक उपचार पद्धति हो । यसले मानसिक तनाव कम हुनुका साथै आँखाको समस्या, पिनास, माइग्रेन, एलर्जी, निद्रा नलाग्ने, तनाव, चिन्ता जस्ता रोगको उपचारमा फाइदा हुने केन्द्रकी प्रमुख डाक्टर विद्या श्रेष्ठले बताइन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू