चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गराउने बढ्दै

यस स्टोरीको अंश: बर्दघाटमा खुला व्यायामशाला स्थापना, स्वास्थ्य प्रवर्द्धनमा जोड
pradeskhabar.com · 1 हप्ता अघि

झापाको चारआली सर्पदंश उपचार केन्द्र विषालु सर्पको डसाइबाट पीडित नागरिकका लागि भरपर्दो उपचार केन्द्र बन्दै गएको छ । गर्मीयाम सुरु भएसँगै पूर्वी नेपालका तराई तथा पहाडी क्षेत्रमा सर्पदंशका घटना उल्लेख्य रूपमा बढ्न थालेपछि केन्द्रमा उपचार गराउनेको सङ्ख्या पनि बढ्दै गएको छ । केन्द्रबाट हालसम्म २१ हजार ७८६ जनाले उपचार सेवा लिइसकेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू