चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बढ्दै

यस स्टोरीको अंश: बालबालिकामा कुपोषण दर बढेको राष्ट्रिय पोषण लेखाजोखा अभियानको प्रारम्भिक प्रतिवेदनले देखाउँछ
nepaltvonline.com · 1 हप्ता अघि

झापाको चारआली सर्पदंश उपचार केन्द्र विषालु सर्पको डसाइबाट पीडित नागरिकको भरपर्दो उपचार केन्द्र बन्दै गएको छ । गर्मीयामसँगै पूर्वी नेपालका तराई तथा पहाडी क्षेत्रमा सर्पदंशका घटनामा उल्लेख्य वृद्धि हुने गरेका छन् । नेपाली सेनाको प्राविधिक सहयोग र स्थानीय समुदायको व्यवस्थापनमा सञ्चालित उक्त केन्द्र पीडितका लागि भरोसा बन्न थालेको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू