खस सभ्यतामाथि गहन उपन्यास 'पैकेलो'
▸ यस स्टोरीको अंश: साहित्यकार रामप्रसाद पन्तका दुई नियात्राकृति सार्वजनिकओम रिजालद्वारा लिखित उपन्यास 'पैकेलो' ले खप्तडी, खुलाल, श्रीपाली, कालीकोटे र सिँजापति पैकेलाहरूको इतिहासलाई उजागर गर्ने प्रयास गरेको छ। यस उपन्यासले खस पञ्चमूलको सांस्कृतिक इतिहास, वीरगाथा र समाजशास्त्रीय, मानवशास्त्रीय, भाषाशास्त्रीय अध्ययनका लागि महत्वपूर्ण सन्दर्भ सामग्री प्रस्तुत गरेको छ।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›
सम्बन्धित