छायाँनाथ अल्ट्रा रेसको उपाधि धिरबहादुर र सुनमायालाई

यस स्टोरीको अंश: धिरबहादुर बुढा र सुनमाया बुढा प्रथम छायानाथ अल्ट्रा रेसमा
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना तथा अल नेपाल स्पोट्र्स फाउन्डेसनको सहकार्यमा आयोजित ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’मा पुरुषतर्फ धिरबहादुर बुढा र महिलातर्फ सुनमाया बुढा प्रथम भएका छन्। आइतबार बिहान ६ बजेर ४० मिनेटमा किम्रीबाट सुरु भएको ३३ किलोमिटर दूरीको उक्त प्रतियोगितामा १२ महिला र ४६ पुरुष गरी कुल ५८ जना धावक सहभागी भएका थिए। धार्मिक तथा पर्यटकीय महत्व बोकेको रेस किम्रीबाट सुरु भई छायाँनाथ, चिताइकुना हुँदै पुलुमा पुगेर समापन भएको थियो।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू