प्रथम छायाँनाथ अल्ट्रा रेसमा धिरबहादुर र सुनमायाको उत्कृष्ट प्रदर्शन
▸ यस स्टोरीको अंश: भीमदत्त नगरपालिकाले जित्यो राष्ट्रपति रनिङ शिल्ड उपाधि
मुगुम कार्मारोङ गाउँपालिका को आयोजना तथा अल नेपाल स्पोर्ट्स फाउन्डेसन को सहकार्यमा सम्पन्न ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’मा पुरुषतर्फ धिरबहादुर बुढा र महिलातर्फ सुनमाया बुढा प्रथम हुनुभएको छ । आइतबार बिहान ६ः४० बजे किम्रीबाट सुरु भएको ३३ किलोमिटर दूरीको प्रतियोगितामा १२ महिला र ४६ पुरुष गरी कुल ५८ जना धावक सहभागी भएका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›