कजारिया रमेश टायल्सको नयाँ शोरुम तारकेश्वरको जरंखुमा
▸ यस स्टोरीको अंश: कजारिया रमेश टायल्सले तारकेश्वरको जरंखुमा नयाँ शोरुम सञ्चालनमा ल्यायोकजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको तारकेश्वरस्थित जरंखुमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । विश्वस्तरीय टायल आम उपभोक्ताको पहुँचमा पुर्याउने उद्देश्यसहित कम्पनीले हरि ओम टंकेश्वर हार्डवेयरसँगको सहकार्यमा नयाँ शोरुम सञ्चालनमा ल्याएको जनाएको छ । उक्त शोरुम घरधनी, इन्टेरियर डिजाइनर तथा आर्किटेक्टहरूका लागि उच्च गुणस्तरीय टायल्स र आधुनिक डिजाइन छनोट गर्ने प्रमुख गन्तव्य बन्नेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›