युद्धविरामको वीचमै लेबनानमाथि इजरायलको आक्रमण जारी

यस स्टोरीको अंश: इजरायल र लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमति, वार्ता जारी
kharibot.com · 1 हप्ता अघि

युद्धविराम अवधि थप गरिएको भए पनि इजरायलले लेबनानमाथि आक्रमण तीव्र बनाएको छ । विभिन्न सञ्चारमाध्यमका अनुसार दक्षिण लेबनानका विभिन्न क्षेत्रमा ३० भन्दा बढी हमला गरिएको छ । लगातार भइरहेको हवाई आक्रमण र गोलाबारीका कारण दक्षिणी क्षेत्रका हजारौं नागरिक विस्थापित हुन थालेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू