लेबनानमा इजरायली आक्रमण तिब्रः १८ जनाको मृत्यु, दर्जनौँ घाइते
▸ यस स्टोरीको अंश: इजरायली आक्रमणमा लेबनानमा १८ को मृत्यु, हेजबुल्लाहद्वारा प्रतिकार
इजरायलले दक्षिणी र पूर्वी लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणमा परी १८ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् । लेबनानको सरकारी समाचार एजेन्सी (एनएनए) का अनुसार इजरायलले मङ्गलवार एक घण्टाको छोटो अन्तरालमै दक्षिणी लेबनानमा करिब ३३ पटक हवाई आक्रमण गरेको थियो । लेबनानी स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार गत मार्च २ यता इजरायली आक्रमणमा परी लेबनानमा मृत्यु हुनेको कुल संख्या ३,२१३ पुगेको छ भने ९,७३७ जना घाइते भएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›