चोभार फलफूल तथा पुष्प थोक बजार निर्माणमा ठेक्का विवाद, सम्झौता अन्त्यपछि अदालतमा मुद्दा
▸ यस स्टोरीको अंश: चोभार फलफूल बजार निर्माणमा ठेक्का विवाद, सम्झौता अन्त्यपछि मुद्दा दायर
काठमाडाैँकाे चोभारमा निर्माणाधीन फलफूल तथा पुष्प थोक बजार निर्माण कार्यमा ठेक्का सम्झौता विवाद चुलिएको छ । निर्माण कार्य ८६ प्रतिशत भौतिक प्रगति पुगेको अवस्थामा निर्माण व्यवसायीलाई हालसम्म रु. ३४ करोड १५ लाख ३५ हजार भुक्तानी भइसकेको छ । निर्माण व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित