उद्योग वाणिज्य महासङ्घमा भाँडभैलाे,वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रियाविरुद्ध उच्च अदालतमा मुद्दा

यस स्टोरीको अंश: एफएनसीसीआईमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको निर्वाचन आज, मनोनयन शुल्क तोकियो
taksarnews.com · 1 हप्ता अघि

नेपाल उद्योग वाणिज्य महासङ्घमा उपाध्यक्ष र कोषाध्यक्ष चयनप्रक्रियाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनमा प्रक्रिया मिच्न लागिएको भन्दै उच्च अदालत पाटनमा रिट दायर भएको हो । हेमराज ढकाल, किशोर प्रधान, नरेन्द्र खड्का र प्रल्हाद दाहालले सोमबार रिट दायर गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू