क्लिकमाण्डूविरुद्ध चार अटोमोबाइल कम्पनी अदालतमा

यस स्टोरीको अंश: रसुवामा अवैध विद्युतीय चुरोट (भेप) सहित आठ जना पक्राउ
www.drishtinews.com · 1 हप्ता अघि

चार ठूला अटोमोबाइल कम्पनीहरूले अनलाइन न्युज पोर्टल 'क्लिकमान्डु डट कम' विरुद्ध ललितपुर जिल्ला अदालतमा निषेधाज्ञाको माग गर्दै निवेदन दर्ता गराएका छन् । विद्युतीय सवारी साधनको मोटर क्षमता कागजी रूपमा घटाएर अर्बौँ रुपैयाँ कर छली गरेको भन्दै प्रकाशित समाचार भ्रामक र तथ्यहीन भएको दाबी गर्दै कम्पनीहरूले कानुनी उपचार खोजेका हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू