काठमाडौंका ७४ स्थान मनसुनजन्य विपद्को जोखिममा

यस स्टोरीको अंश: सुकुम्बासी बस्ती हटाएसँगै काठमाडौंमा नदीजन्य विपद्का घटनामा कमी आउने अपेक्षा
www.reportersnepal.com · 2 दिन अघि

काठमाडौं महानगरपालिकाले यसवर्ष ७४ स्थानमा मनसुनजन्य विपद्को जोखिम रहने जनाएको छ । पहिचान गरिएका स्थानमा जनधनको क्षति कम गर्न सोहीअनुरूप कार्यक्रम गर्ने तयारी रहेको छ । खोला छेउछाउको बस्ती स्थानान्तरण भएसँगै यस वर्ष नदीजन्य विपद्का घटनामा कमी आउने आशा महानगरको छ । डुबानमा परेका नागरिकको उद्धारका लागि चारवटा डुङ्गा तयारी अवस्थामा राखिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू