तोलामा ५ हजार ५ सय रुपैयाँले घट्यो सुन मूल्य, चाँदीको कति ?
नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्यमा पनि २१५ रुपैयाले घटेर ४ हजार ८६५ रुपैयाँ कायम भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित