मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘भेप’ बरामद
▸ यस स्टोरीको अंश: मुस्ताङबाट ५९२ कार्टुन विद्युतीय चुरोट बरामद, दुई चालक नियन्त्रणमा
मुस्ताङ भन्सार कार्यालयले लोमान्थाङ-१ छोसेर न्हेचुङबाट ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बरामद गरेको छ। कोरलानाकाबाट शंकास्पद रूपमा भन्सार छलेर ल्याइँदै गरेका दुई कन्टेनरको खानतलासी गर्दा उक्त परिमाणमा भेप फेला परेको हो। कन्टेनरका चालक सन्तोष लामा र फोन्तोज धोर्जेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›