निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल एक पालिका
▸ यस स्टोरीको अंश: महाभारत गाउँपालिका लगातार तेस्रो पटक शून्य बेरुजु कायम गर्न सफल
काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका यसवर्ष पनि शून्य बेरुजु पालिका बन्न सफल भएको छ। आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार महाभारत गाउँपालिकामा एक अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित