प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

यस स्टोरीको अंश: सभामुख अर्यालले प्रतिनिधिसभाको आकस्मिक समय व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर आगामी दिनमा यसलाई थप व्यवस्थित बनाइने जानकारी दिएका छन्। सांसदहरूले समसामयिक विषयमा भनाइ राखेपछि सभामुख अर्यालले बस्न आग्रह गरे पनि थप सदस्यले बोल्न खोजेपछि उनले तोकिएभन्दा थप सदस्यलाई आकस्मिक समयमा बोल्न समय दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू