राष्ट्रव्यापी सडक मर्मतसम्भार अभियान सञ्चालन गर्न रु २८ अर्ब ५२ करोड विनियोजन
आगामी वर्षदेखि काठमाडौँ उपत्यकालगायतका प्रमुख सहरी सडकको नियमित मर्मतसम्भार अभियान सञ्चालन गर्न सरकारले रु २८ अर्ब ५२ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्दै सडकलाई धुलोमुक्त एवं खाल्टाखुल्टी मुक्त बनाउने उद्देश्यले राष्ट्रव्यापी मर्मतसम्भार अभियानका रूपमा यो बजेट विनियोजन गरिएको जनाएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित