रणनीतिक सडक मर्मतका लागि १५ अर्ब ५५ करोड बजेट आवश्यक पर्ने सडक विभागको प्रक्षेपण
▸ यस स्टोरीको अंश: सडक विभागले आगामी आर्थिक वर्षका लागि १५ अर्ब ५५ करोड बजेट माग्यो
सडक विभागले आगामी आर्थिक वर्षका लागि देशभरका रणनीतिक सडक सञ्जालको मर्मतसम्भार गर्न १५ अर्ब ५५ करोड रुपैयाँ बजेट आवश्यक पर्ने प्रक्षेपण गरेको छ । विभागले आयोजना गरेको ‘एकीकृत वार्षिक सडक मर्मत योजना’ सम्बन्धी कार्यशाला गोष्ठीमा उक्त विवरण सार्वजनिक गरिएको हो । विभागका प्रवक्ता एवं उपमहानिर्देशक इन्जिनियर श्यामबहादुर खड्काकाअनुसार विभाग अन्तर्गतका राष्ट्रिय राजमार्ग र सहायक सडक सञ्जाल गरी कुल १८ हजार किलोमिटर सडकको मर्मतका लागि सो रकम माग गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित