द्वन्द्वको असर गाजाको स्वास्थ्य सेवामा, ७६ प्रतिशत उपकरण निष्क्रिय
▸ यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनाल र साउदी विदेशमन्त्रीबीच टेलिफोन वार्ता, द्विपक्षीय सम्बन्ध र लगानीबारे छलफल
गाजा क्षेत्रमा जारी द्वन्द्वका कारण अस्पतालहरूमा प्रयोग हुने करिब ७६ प्रतिशत चिकित्सकीय स्क्यान उपकरण हाल सञ्चालनबाहिर रहेको स्थानीय स्वास्थ्य अधिकारीहरूले जानकारी गराएका छन्। गाजास्थित स्वास्थ्य निकायअन्तर्गत चिकित्सकीय स्क्यान विभागका निर्देशक इब्राहिम अब्बासका अनुसार, अधिकांश उपकरण पुराना तथा जीर्ण अवस्थामा रहेको र आवश्यक जगेडा पुर्जाको अभाव तथा मर्मतसम्भारमा आएको अवरोधका कारण नियमित सेवा प्रवाहमा कठिनाइ भइरहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित