बालेनलाई हर्क साम्पाङको प्रश्नः जननिर्वाचित संसदप्रति जवाफदेही हुनुहुन्न भने कोप्रति जवाफदेही हुनुहुन्छ ?

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाह संसद्प्रति जवाफदेही नभएको भन्दै सांसद हर्कराज राईको आपत्ति र राजीनामाको माग
www.kathmandupati.com · 1 हप्ता अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाह संसदको सदस्य हुन् कि होइनन् भन्दै प्रश्न गरेका छन् । उनले सरकारलाई संसदप्रति जवाफदेही बनाउन पटकपटक प्रश्न सोधेको तर जवाफ नपाएको भन्दै आपत्ति जनाए । नियमावली अनुसार प्रधानमन्त्रीले ७ दिनभित्र उत्तर दिनुपर्ने व्यवस्था रहेको स्मरण गराए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू