विपक्षी दलले संसदमा विरोध कायमै राख्ने, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुनुपर्ने अडान
▸ यस स्टोरीको अंश: विपक्षी दलले प्रधानमन्त्रीसँग प्रश्नोत्तरको माग गर्दै संसदमा विरोध जारी राखे
विपक्षी दलहरूले प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुनुपर्ने अडानसहित प्रतिनिधिसभा बैठकमा विरोध जारी राख्ने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतकको बैठकले विरोध जारी राख्ने निर्णय गरेको हो । प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने भए पनि प्रधानमन्त्री बालेन शाह आउन मानिरहेका छैनन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›