भन्सार बिन्दुमा संकलित करलाई हरित करमा समाहित गरिने

यस स्टोरीको अंश: सरकारले पूर्वाधार विकास कर र सडक मर्मत दस्तुरलाई हरित करमा एकीकृत गर्‍यो
www.capitalnepal.com · 8 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा भन्सार बिन्दुमा संकलित करलाई एकीकृत कर प्रणालीमा समावेश गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार सम्बोधन गर्दै भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर सडक मर्मत तथा सुधार दस्तुर जस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू