करका दरमा बृहत् पुनरवलोकन : अर्थमन्त्री वाग्ले

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेद्वारा आयकर छुट सीमा १० लाख पुर्‍याइयो, ३६० वस्तुको अन्तःशुल्क खारेज
www.onlinepana.com · 15 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसद्मा प्रस्तुत गर्दै करका दरमा बृहत् पुनरवलोकन गरिएको बताएका छन् । बजेटमार्फत आयकरको दर हेरफेर गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू