सरकारले गर्‍यो सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का, प्रदेश र स्थानीय तहलाई पनि परिपत्र

यस स्टोरीको अंश: यातायात व्यवस्था विभागले नयाँ सार्वजनिक सवारी दर्तामा रोक लगायो
bizmandu.com · 5 दिन अघि

सरकारले सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का गर्ने निर्णय अनुसार बिहीबार सूचना जारी गरेको हो। विभागले निर्णयको जानकारी प्रदेश र स्थानीय तहलाई पनि परिपत्रमार्फत गरेको छ। इन्धन र इलेक्ट्रिक दुवै प्रकारका सार्वजनिक सवारीसाधनको दर्ता रोक्का भएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू