तरहराको जङ्गलमा नवजात शिशु फ्याँक्ने दुई युवक को हुन्? राजमार्गमा सिसी क्यामेरा ‘छ, तर चल्दैन’
▸ यस स्टोरीको अंश: जमुनाहा नाकामा सशस्त्र प्रहरीद्वारा तालिम प्राप्त कुकुर परिचालन
इटहरी उपमहानगरपालिका–२० तरहरास्थित पानिपिया जङ्गल क्षेत्रमा गत शनिवार बिहान फोहोरको डङ्गुरमा फेला परेको नवजात शिशुको घटनाबारे प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। शिशु फेला परेको दिनदेखि नै प्रहरीले राजमार्ग आसपासका सिसिटिभी क्यामेराको फुटेजको सहारामा शिशु त्यहाँ छाड्ने व्यक्तिको खोजी अगाडि बढाएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›