इटहरीको चारकोसे झाडीमा रोइरहेको १० दिने शिशु फेला : फोहोरको डङ्गुरमा कसले छाड्यो?

यस स्टोरीको अंश: सशस्त्र प्रहरीद्वारा कैलालीमा रूखमा अड्किएका व्यक्तिको सकुशल उद्धार
pradeskhabar.com · 1 हप्ता अघि

इटहरी उपमहानगरपालिका–२० तरहरास्थित पानिपिया जंगल क्षेत्रमा शनिबार बिहान झण्डै १० दिनको नवजात शिशु फोहोरको डंगुरमा बेवारिसे अवस्थामा फेला परेको छ। घाँस काट्न जंगल गएकी एक स्थानीय महिलाले झाडी नजिक रोइरहेको असामान्य अवस्था देखेपछि नजिक पुगेर हेर्दा नवजात शिशु एक्लै छोडिएको अवस्थामा भेटिएको हो। स्थानीयका अनुसार शिशु अस्पतालबाट ल्याएर भर्खरै त्यहाँ छाडिएको जस्तो देखिन्थ्यो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू