पाँचथरमा बाढी र पहिरो : आधा दर्जन पुल बगे, घरमा क्षति
▸ यस स्टोरीको अंश: पाँचथरमा बाढीपहिरोले आधा दर्जन पुल बगायो, जलविद्युत् आयोजना र घरमा क्षति
अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिका–१ र २ मा ठूलो क्षति पुर्याएको छ। दोभाने खोला, तमोर नदी तथा मध्यपहाडी राजमार्ग आसपासमा आएको बाढीले सडक, पुल–पुलेसा र सर्वसाधारणका घरमा क्षति गरेको छ। पहिरोले दुई घर बगाएको छ भने च्याङथापु–थर्पु सडकखण्ड अवरुद्ध बनेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित