बाढीपहिरोको जोखिम

यस स्टोरीको अंश: पाँचथरमा बाढीपहिरोले आधा दर्जन पुल बगायो, जलविद्युत् आयोजना र घरमा क्षति
gorkhapatraonline.com · 2 दिन अघि

नेपालमा मनसुनी वर्षा सुरु भएको छैन । बर्खा नलाग्दै पूर्वी नेपालका हिमाली र पहाडी जिल्लामा एक्कासि भीषण वर्षा हुँदा बाढीपहिरोले क्षति पु¥याएको छ । तमोर कोरिडोर सडक अन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने तमोर नदीमा निर्माण गरिँदै आएको मोटरेबल (मोटर गुड्ने) पुल बाढीले बगाएको छ । सङ्खुवासभामा बाढीका कारण मकालु गाउँपालिका–५, फोक्टेस्थित पाखुरीखोलामा ठुलो क्षति भएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू