सामाजिक सुरक्षा, नागरिक लगानी र सञ्चय कोषको रकम स्वास्थ्य तथा शिक्षा पूर्वाधारमा लगानी गरिने

यस स्टोरीको अंश: सरकारले ३१ निकाय खारेज गर्ने, कर्मचारीको सेवासुविधा वृद्धि गर्ने बजेटमा घोषणा
www.reportersnepal.com · 5 घण्टा अघि

सरकारले सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषको रकमलाई स्वास्थ्य र शिक्षा क्षेत्रको दीर्घकालीन विकासमा लगाउने घोषणा गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो नीति लिएको जानकारी दिए । यो कदमबाट मुलुकभर आधुनिक स्वास्थ्य पूर्वाधार र गुणस्तरीय शैक्षिक संस्थाहरूको विकास हुने विश्वास सरकारले लिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू