इभी मोटर क्षमतासम्बन्धी विवादमा नाडाको स्पष्ट धारणा, कानुनी–प्राविधिक मापदण्डको माग
▸ यस स्टोरीको अंश: औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले भन्सार प्रणालीमा सुधारको माग गरे
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले विद्युतीय सवारी साधन (इभी) को मोटर क्षमतासम्बन्धी विवादमा आफ्नो धारणा सार्वजनिक गरेको छ । नाडाले इभी आयात प्रक्रिया अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त उत्पादक कम्पनीहरूको प्राविधिक विवरण, परीक्षण मापदण्ड तथा होमोलोगेशन प्रमाणपत्रका आधारमा भइरहेको स्पष्ट पारेको हो । सरकारले मोटर क्षमताका आधारमा कर प्रणाली लागू गरे पनि स्पष्ट, एकीकृत र व्यवहारिक परीक्षण तथा प्रमाणीकरण मापदण्ड पूर्ण रूपमा कार्यान्वयन नभएको नाडाको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित