विद्युतीय सवारीको आयातमा महालेखाले उठाएको प्रश्नः विशाल ग्रुपसहित कुन–कनु परे?

यस स्टोरीको अंश: महालेखाको प्रतिवेदन: विद्युतीय सवारी आयातमा २ अर्ब ५० करोडभन्दा बढी राजस्व छली
clickmandu.com · 1 हप्ता अघि

महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदनअनुसार विशाल ग्रुपअन्तरगतको भीजी मोटर्सले विद्युतीय सवारीसाधन आयातमा भन्सार छली गरेको पाइएको छ । विभिन्न भन्सार कार्यालयबाट सवारीसाधनको मोटर क्षमता कम उल्लेख गरी भन्सार महसुल र अन्तःशुल्क छली गरेको पाइएको छ । यसरी भन्सार छली गर्दा करिब १ अर्ब १० करोड रुपैयाँभन्दा बढी राजस्व छुट भएको प्रतिवेदनमा उल्लेख छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू