श्रीमतीलाई रिलायबल लाइफको बीमा पोलिसी उपहार
▸ यस स्टोरीको अंश: कर्णालीको अर्थतन्त्र २ खर्ब ७७ अर्ब पुग्ने अनुमान, वित्तीय सेवा क्षेत्रमा उच्च वृद्धि प्रक्षेपण
कैलालीको धनगढी उपमहानगरपालिका–६ शिवनगरका श्यामबहादुर बमले श्रीमती दीपा मल्ललाई जन्मदिनको अवसरमा जीवन बीमा पोलिसी उपहार दिएका छन् । पेशाले शिक्षक रहेका बमले श्रीमतीको दीर्घायु, सुरक्षा र परिवारको आर्थिक भविष्यलाई ध्यानमा राख्दै ७ लाख रुपैयाँ बीमाङ्कको सावधिक जीवन बीमा पोलिसी उपहार दिएका हुन् । उक्त पोलिसी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अत्तरिया शाखामार्फत जारी गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›