कृषाले छोरीको जन्मदिनमा दिइन् बीमा पोलिसी उपहार

यस स्टोरीको अंश: सीजी मोटर्सले भृकुटीमण्डपमा ‘महामेला एक्सचेन्ज कार्निभल’ आयोजना गर्‍यो, विशेष अफर सार्वजनिक
insurancekhabar.com · 1 हप्ता अघि

धरानकी कृषा राईले छोरी सियाग राईलाई जन्मदिनको अवसरमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी, धरान शाखाबाट बीमा पोलिसी उपहार दिएकी छन् । बच्चाको उज्जवल भविष्य र परिवारको आर्थिक अवस्थामा असर नपरोस् भन्ने उद्देश्यले बीमा गरिदिएको कृषाले बताइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू