प्रतिनिधिसभा बैठक जेठ १२ गते बस्ने गरी स्थगित
▸ यस स्टोरीको अंश: विपक्षीको अवरोधपछि १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक एक घण्टा बित्दा पनि सुरु भएन
प्रतिनिधिसभा सभामुख डीपी अर्यालले जेठ १२ गते बस्ने गरी बैठक स्थगित गरेका छन् । विपक्षी दलहरूको नाराबाजी र विरोधबिच सभा सञ्चालन गर्दै सभामुखले आगामी बैठक १२ गते मंगलबार बिहान ११ बजे तोकेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित